

बुटवलको कोरोना अस्पतालमा एक जनाको मृत्यु.



रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा, कालीगण्डकी गाउँपालिका ५ का ७२ वर्षीय पुरुष रहेका छन् ।
मंसिर २६ गते कोरोना पोजिटिभ देखिएपछि पुस ४ गते अस्पताल भर्ना भएका उनको बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया