

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली बस्ने गरी सकियो



पुष ७ काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसहित गरेको मध्यावधि निर्वाचन घोषणाविरुद्ध रणनीति बनाउन सानेपामा दिउँसो १ बजे बैठक बसेको थियो।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही सदस्य मात्रै बोलेका थिए। सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न सबैलाई आह्वान गरे।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले सबै केन्द्रीय सदस्य बोलिसकेपछि निर्णयमा पुगिने जानकारी दिए। भोलि १ बजे फेरि बैठक बस्नेछ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया