

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँची जिल्लाको अधिबेशन सम्पन्न:-



राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय महाधिबेशन नजिकिदै गर्दा यति खेर जिल्ला तथा प्रदेशका अधिबेशनहरु भैरहेका छन् । यसै सन्दर्भमा शनिवार लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अर्घाखाँची जिल्ला समितिको अध्यक्षमा नकुल परियार चयन भएका छन्।
शनिवार सम्पन्न दोस्रो अधिबेशनबाट नकुल परियारको अध्यक्षतामा १५ सदस्सिय नयाँ कार्य समिति चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा शिव रञ्जन, प्रथम उपाध्यक्षमा कृष्ण खनाल,द्धिर्तिय उपाध्यक्षमा सरगम श्रेष्ठ, महिला उपाध्यक्षमा सुष्मा बञ्जाडे, सचिवमा सरोज पाण्डे,, सह सचिवमा बिकल्प नेपाली, कोषाध्यक्षमा मिसन पोख्रेल, र प्रवक्तामा केशव भुसाल चयन भएका छन् भने सदस्यहरुमा नारायण थापा ,कमल भुसाल ,बिन्तीराम पुनथोकी, प्रवेश नेपाली, र मोहन परियार रहेका छन् बाँकी सदस्य पछि चयन गरिने अध्यक्ष परियारले बताए ।

कार्यक्रम नकुल परियारको अध्यक्षता, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव जिवन परियारको प्रमुख आथित्यता,राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज थानेश्वर अधिकारीको बिशिष्ट आथित्यता,राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश महासचिव पुर्णचन्द्र परियार,धनहादुर नेपाली,राजेश सोती मगर,पत्रकार मिना नेपालीको आथित्यता सम्पन्न कार्यक्रम सरोज पाण्डेको स्वागत तथा मदन नेपालको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया