

श्रीमति हत्या आरोपमा फरार अभियुक्त कपिलवस्तुबाट ४ बर्षपछि पक्राउ



पुष ३ कपिलवस्तु ।
कपिलवस्तुमा श्रीमति मार्ने फरार अभियुक्त चार बर्षपछि पक्राउ परेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ बस्ने २७ वर्षीय उसमान गनी मुसलमानलाई वडा प्रहरी कार्यलय चन्द्रौटाबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
२०७३ साल साउन ३० गते २६ बर्षीय श्रीमति साजरा खातुनलाई घाँटी थिचेर ज्यान लिएका थिए । भारतमा लुकिछिपी बस्दै आएका उनलाई गाउँमा आएको विशेष सुचनाका आधारमा प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
जिल्ला अदालत कपिलवस्तुले अभियुक्तलाई थप सात दिन अनुसान्धनका लागी अनुमति दिएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया