

मंगलबार खुल्ने बजार बन्द हुने



मंसिर ६, ई–साझाकुरा
कपिलवस्तु उद्योग वाणिज्य संघको आज बसेको बैठकले नगरक्षेत्र भित्र खुल्ने बजार हप्ताको मंगरबार बन्द गर्न भएको छ । पहिलेदेखि बन्द हुदैँ आएको मंगरबार बन्द बजार लकडाउनका कारण लकडाउन खुले सगैँ खुलाइएका थिए । चाडपर्व लक्ष्ति गदै बन्द नगरिएका बजार चाडपर्व सकिएपछि बन्द गर्ने निर्णय आज बसेको बैठकले गरेको छ । आउदो मंसिर ९ गतेबाट बजार बन्द गर्ने संघले जनाएको छ ।
बैठकले अव्यवस्थित रुपमा सञ्चालन आएका पसलहरु दर्ता गराउने तथा नगरक्षेत्रका मुख्य बजारहरुका सडक पेटीमा, छेउछाउ, सटर अगाडी ठेलागाडा, तथा विभिन्न खुद्रा व्यवसायहरु निर्वाध रुपमा संचालन भइरहेको हुँदा ती सवै व्यवसायलाई व्यवस्थित र दर्ता गरी उपर्युक्त स्थानमा संचालन गर्नका लागि वाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालय पिपरा सँग सहाकार्य गर्ने संघले जनाएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया