

कपिलवस्तुमा कोरोनाका कारण फेरी एकको ज्यान गयो


मंसिर ३, ई–साझाकुरा
कपिलवस्तुमा कोरोनाको कारण फेरी एक जनाको ज्यान गएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षिय पुरुष को कोरोना भाईरसको संक्रमणका कारण आज दिउँसो भैरहवा मेडिकल कलेज मा मृत्यु हो । उपचारका क्रममा रहेका पुरुषमा आजै संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक लामो समय देखि hypertension रोगको उपचार गराई रहेका थिए ।
यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया