

बसबाट खसेर एक युवकको मृत्यु



मंसिर ३ दाङ, ।
सल्यानमा गुडिरहेको बसबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार बाँफिखोलाबाट दाङका लागी छुटेको ना ५ ख १००१ नम्वरको बसबाट खसेर बागचौर नगरपालिका वडा नम्वर ११ बाँफिखोला बस्ने २१ बर्षिया एकराज खड्काको मृत्यु भएको हो ।
बुधवार दिउँसो खरिबोट नजिकै गुडिरहेको बसबाट एक्कासी खसेर गम्भिर घाईते भएका खड्को स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागी जिल्ला अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । ती युवक बसको ढोका छेउमा बसेको र सडकको खाल्टाखुल्टी भएकाले बस ढल्किदा उनी एक्कासी खसेको गाडी चालकले बताएको प्रहरीको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया