

कपिलवस्तुको मर्यदपुरबाट अवैध औषधी र कपडा बरामद


सुरेश कुमार पांडेय
कपिलवस्तु मंसीर २
कपिलबस्तुको मर्यादपुर नाका र रंगपुर क्षेत्र बाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइदै गरको रु.१ लाख ५० हजार बढि पर्ने औषधी,कपडा र मटरको दाल नियन्त्रणमा लिएको छ ।
बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएका ५ जनाको टोलीले जिल्लाको यशोधरा गाउपालिका ७ बाट अवैध रुपमा भन्सार छली रु १ लाख २५ हजार बराबरको औषधी र रंगपुर क्षेत्र बाट २५ हजार बढीको कपडा र मटर बरामद गरेको हो ।

भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती समानहरु चेक जाँच गर्दा भन्सार छलेर ल्याएकोे हुदा ती सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ ।
कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया