प्रधानमन्त्रीद्वारा बहिनी कौशल्याबाट भाईटिका ग्रहण

ई–साझाकुरा, मंसिर १

प्रधानमन्त्री कपी शर्मा ओलीले बहिनीको हातबाट भाईटिका ग्रहण गुर्नभएको छ । उहाँलाई बहिनी कौशल्या कोइरालाले बालुवाटारमा टीका लगाएकी हुन् ।सोअवसरमा प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभएको हो।उहाँलाई आफ्नी बहिनी कौशल्याले टिका लगाइदिएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँको प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन् ।कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाईटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएको जनाइएको छ।

प्रतिक्रिया

खबर सबै