

वाणगंगा ५ को बाटोमा शव फेला


मंसिर १, ई–साझाकुरा
कपिलवस्तु जिल्लाको वाणगंगा ५ कोपवा स्थित महेन्द्र मा.विदेखि २०० मिटर पश्चिम शब फेला परेको छ । एक महिलाको शव फेला परेको छ ।

घटना हेर्दा दुर्घटनाको शंका रहेको बताइएको छ । शव वाणगंगा वडा नम्बर ११ मैरी बस्ने ४० वर्षिय रामकली चौधरी रहेको जनाइएको छ । रातको समयमा बाईकमा सवार २ जना मध्ये पछाडी बस्ने महिलाको मृत्यु भएको जनाइएको छ । बाईक चलाक भने मृतकको श्रीमान रहेको थिए ।
घटनापछि श्रीमान बाइक लिएर घर गएको र पछि अटो रेक्स लिएर आउदा श्रीमतीको मृत्यु भएपछि भने प्रहारीलाई खबर नगरी घरमा गएको अनुशन्धानका क्रममा खुलेको छ । पछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा गएको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया