

वाणगंगा ५ को बाटोमा शव फेला



मंसिर १, ई–साझाकुरा
कपिलवस्तु जिल्लाको वाणगंगा ५ कोपवा स्थित महेन्द्र मा.विदेखि २०० मिटर पश्चिम शब फेला परेको छ । एक महिलाको शव फेला परेको छ ।

घटना हेर्दा दुर्घटनाको शंका रहेको बताइएको छ । शव वाणगंगा वडा नम्बर ११ मैरी बस्ने ४० वर्षिय रामकली चौधरी रहेको जनाइएको छ । रातको समयमा बाईकमा सवार २ जना मध्ये पछाडी बस्ने महिलाको मृत्यु भएको जनाइएको छ । बाईक चलाक भने मृतकको श्रीमान रहेको थिए ।
घटनापछि श्रीमान बाइक लिएर घर गएको र पछि अटो रेक्स लिएर आउदा श्रीमतीको मृत्यु भएपछि भने प्रहारीलाई खबर नगरी घरमा गएको अनुशन्धानका क्रममा खुलेको छ । पछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा गएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया