कपिलवस्तुमा जुवा खेलीरहेका ९ जना प्रहरी फन्दामा

कात्तिक २९ कपिलवस्तु
ईलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको जगदिशपुरबाट ९ जना जुवाडेहरुलाई पक्राउ गरको छ । शुक्रबार राती कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर बाट जुवातास खेलिरहेका ९ जना सहित उनीहरुको साथबाट नगद रु. ५१ हजार ७४ रुपैँया बरामद गरेको छ । एक गोप्य सूचनाका आधरमा पुगको प्रहरी टोलीले जुवाको खालबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिएको छ । पछिल्लो समय ईलाका प्रहरी कार्यालय पिपराले जुवातासका खाल चल्ने स्थानहरुलाई बढी निगरानीमा राखेको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया