

वाणगंगा साहित्यिक प्रतिष्ठानद्धारा लक्ष्मीजयन्तीको अवसरमा कविता बाचन



कात्तिक २७ कपिलवस्तु
कपिलवस्तु स्थित वाणगंगा साहित्यिक प्रतिष्ठानले आज ११२ औँ लक्ष्मीजयन्ती मनाएको छ ।
साहित्यिक प्रतिष्ठानको आयोजना तथा वाणगंगा मावि लौगाई र साहित्यकार पुनाराम गिरीको प्रायोजनमा आयोतिज कार्यक्रममा लक्ष्मी जयन्ती तथा सोही अवसरमा कविता वाचन गरिएको साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेले जानकारी दिनुभयो । वाणगंगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा वाणगंगा माविका प्रअ कुलराज पौडेलद्धारा उद्धघाटन तथा संस्थाका उपाध्यक्ष डिवि रेश्मीको स्वागत र सचिव हुमनाथ पौडेल र सह सचिव दिपक कुँवरको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा विष्ष्णु भण्डारी, चर्तुभुज पाण्डे, कुलराज पाण्डे लगाएतले लक्ष्मी जयन्तीको अवसरमा आफ्ना विचार प्रकट गर्नुभएको थियो भने साहितयकार पुजा गौतम, सविता पाण्डे, दिपक कुवँर, कृष्णप्रसाद पाण्डे लगाएतले कविता बाचन गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया