मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

कात्तिक २६, काठमाडौँ ।
किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते ९मंगलवार० सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ।

प्रतिक्रिया

खबर सबै