
कपिलवस्तुबाट लागुऔषध सहित एक जना पक्राउ

कात्तिक २५ कपिलवस्तु
कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
यशोधरा ७ मर्यादपुर स्थित भारतबाट नेपाल आउँदै गरेका कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान बस्ने २२ वर्षिय सोनु कुमार सिल्पकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिल्पकारको साथबाट प्रहरीले स्पास्मो – ११ क्याप्सुल, नाईट्रोभेट –३० ट्याप्लेट र कोरेक्स–१०० एम एल नामक लागुऔषध बरामद गरेको हो । पक्राउ परेका सिल्पकारलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखि थाप अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।
उनालाई सादा पोशाकमा खटिएको गस्ति टोलिले पक्राउ गरको हो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया