
कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि शिवराज नगरपालीका बन्द

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि शिवराज नगरपालीकाले कार्तिक २४ गते देखि २८ गते सम्म शिवराज नगरपालीका र मातहतका वडा कार्यालयहरु वन्द गरेको छ । साथै नगरपालीकाले विधालयमा भईरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द गर्ने निर्णय गरेको हो । नगरपालीकाले आज एक विज्ञप्ती प्रकाशित गर्दै नगरपालीका र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकोले शेवा वन्द गर्ने निर्णय गरेको जनाएको छ । नगरपालीकामा कार्यरत ५ जना र वडा कार्यालयमा कार्यरत एक जना कर्मचारी गरी ६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालीकाले ४ दिनको लागी शेवा वन्द गरेको निमीत प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थिले वताउनुभएको छ । नगरपालीकाले विधालयहरु पनि वन्द गर्ने निर्णय गरे संगै कक्षा ११ को परिक्षा संचालन गरेका विधालयहरुलाई समस्या सिर्जना हुनेभएको छ । अधिकृत पन्थिले विधालय आफैले संचालन गरेको परिक्षा भएकाले ४ दिन वन्द गर्नु नै उतम हुने वताउनुभएको छ


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया