

१५ खेलमा कुनै मौका नपाएका सन्दिप भन्छ्न:-आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं


यस्तो अवस्थामा लामिछानेले अन्तिम विश्वास भन्दै ट्वीट गरेका छन् । उनले ट्वीटमा जीवनको ठूलो सिकाइ भन्दै लेखेका छन् । ‘आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं,’ लमिछानेले लेखेका छन् ।आजकाे खेलमा पनि सन्दिप प्लेइङ- ११ मा पर्ने सम्भावना न्यून छ । किनभने दिल्ली जित्नैपर्ने दबाबमा छ । आजको खेलमा जित निकाल्दै दिल्ली आईपीएलमा इतिहास रच्ने योजनामा छ ।
दिल्लीको कमजोरी बलिङभन्दा पनि ब्याटिङ हो । त्यसैले खेलाडी परिवर्तन गर्दा पनि ब्याटिङलाई ध्यानमा राखेर गर्नेछ ।पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा दिल्लीका ब्याट्सम्यान र बलर दुबैले कमजोर प्रर्दशन गरेका थिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया