
कपिलवस्तुको शुद्धोधन गाउपालिकामा आँखा शिविर

कार्तिक २१ कपिलबस्तु ।
कपिलबस्तुको शुद्धोधन गाउपालिका वडा नं. ६ मा शुक्रवार १ दिने निःशुल्क आंखा शिविर सम्पन्न भएको छ ।
शुद्धोधन गाउपालिका वडा नं. ६ कोे सहयोग तथा रण अम्बिका आँखा अस्पताल भैरहवाको समन्वयमा आयोजित शिविरमा बिपन्न, गरिब, असहाय जनताहरुको लागि वडा कार्यालयको सहयोगमा २ सय जना आँखाका विरामीलाई आंखाको जांच तथा निशुल्क औषधी बितरण गरेको शुद्धोधन गाउपालिका वडा नं. ६ का वडाध्यक्ष बिजय बहादुर यादवले बताउनु भएको छ ।
जिल्लाका सिमावर्ती क्षेत्रबाट आंखा चेकजाच गराउने बिरामीहरु बढी आउने भएकोले उक्त शिबिरलाई आगामी दिनमा फेरि पनि आयोजना गरिने वडाध्यक्ष यादवले जानकारी गराएका छन् ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया