

नेकपा परित्याग गरि शितगङगाका विभिन्न ठाउँ बाट ३०जना काङ्ग्रेसमा प्रवेश


कार्तिक १८,ई–साझाकुरा
सितगङ्गा नगरपालिकाका विभिन्न ठाउँबाट नेकपा परित्याग गरि ३० बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । अहिले देशमै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा परिरहेको बेला कार्यकर्तामा निराश्यता छाएको छ । विभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रम लाई काङ्ग्रेस अर्घाखाँचीले तिब्रता दिएको छ ।
सोही क्रममा सितगङगा नगरपालिका वडा नम्बर ज्ञद्दका पार्टी सभापति यमलाल अर्याल को सभापतित्वमा पशुपति बिस्ट , सुबास बेल्बासे , दिपक बेल्बासे, लगाएत नेकपा बाट काङ्ग्रेसमा प्रवेश गरेकाछ्न कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु मुस्कान को प्रमुख अतिथ्यता रहेको थियो भन्र जिल्लासचिब छबिलाल पौडेल , जिल्ला सदस्य हेमन्त बेल्बासे , नगर सभापति मोती बहादुर बेल्बासे , नगर उप सभापति चन्द्र बेल्ल्बसे नगर सचिब सुमन्त पौडेल तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का काङ्ग्रेस वडा न ७ का पार्टी सभापति गिरी बैजाली , ने बि संघ शितगङ्गा सभापति बसन्त पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
नवप्रबेसीहरु लाई प्रमुख अतिथि लागएत सम्पुर्णले स्वागत गर्दै अबको यात्रा मुलुकमा शान्ति र समृद्धि रहेकाले सक्रियता साथ हातेमालो गरेर लागिने बताउएका छ्न । कार्यक्रम सचीव रामप्रसाद बेल्बासे संचालन सुमन्त पौडेल स्वागतमा सम्पन्न भएको हो ।
त्यस्तै उता सितगङ्गा वडा न ९ मा पनि कमान्सिङ सारुको सभापतित्व र सन्दिप पुन को सकृयतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । अमर रोकाहा , सुद्दिमना सारु , पुरन पुन बिनय थापा लगाएत द्दछ जना नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन । कार्यक्रम मान बहादुर सारु को संचालनमा सम्पन्न भएको छ ।
नव प्रवेशिहरुले नेकपामा बस्नु औचित्य अब हराएको भन्दै पार्टी आफैमा फुटको सङ्घारमा पुगेकाले कतिबेला भताभुङ्ग हुनेको भन्दै आफुहरु काङ्ग्रेसमा आएको बताएका छ्न । साथै उनिहरुले अन्य नेकपाका कार्यकर्ताहरुलाई पनि अब त्यो पार्टीमा बस्नु अर्थपुर्ण नभएकाले त्यस्को विकल्पको रुपमा लोकतान्त्रिक पार्टी काङ्ग्रेसमा आबद्ध हुन आग्रह गरेका छ्न । त्यस्तै नेपाली काङ्ग्रेसका नेताहरु सितगङगा नगरपालिका वडा न ८ लाहापेमा पुगि स्थानीयको समस्या बुझेको र कार्यक्रता सङग भेटघाट गरी फर्किएका हुन ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया