

कपिलवस्तुमा सोमबार थपिए ११ कोरोना संक्रमित


कार्तिक १७, ई-साझाकुरा
कोरोना भाईरसबाट चोखो रहन नसकेको कपिलवस्तु जिल्लामा सोमबार ११ जना मा कोरोना संक्रमण पृष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिकामा ४ जना र शिवराज नगरपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका सबै संक्रमित समुदाय स्तरका हुन् ।
यो सगँ कपिलवस्तुमा १७८ जना सक्रिय संक्रमित रहेका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया