

बुटवलमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७९७ पुग्यो


कार्तिक १४ बुटवल ।
बुटवल उपमहानगरमा शुक्रबार २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार वडा नम्बर ११ मा ६ जना, ४ मा ५ तथा १२ नम्बर वडामा ४ जना नयाँ संक्रमित थपिएका छन् भने वडा नम्बर ८ मा २ जना थपिएका छन् ।
वडा नम्बर ६, १७ र वडा नखुलेको गरी एकरएक जना नयाँ संक्रमित थपिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरमा संक्रिय संक्रमितको संख्या ७९७ पुगेको छ भने हालसम्म संक्रमितको संख्या २६०८ तथा निको हुनेको संख्या १८११ जना पुगेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया