

लागुऔषध सहित एक युवा प्रकाउ


कृष्णनगर, कार्तिक ११
कृष्णनगरमा लागुअौषध सहित एक युवा पक्राउ परेका छन् । दाङ जिल्ला घोराही उप-महानगरपालिका १६ स्थित पुरानो बसपार्क बस्ने १८ बर्षिय मनोज चौधरी प्रकाउ परेका हुन् ।
भारतबाट नेपाल तर्फ पैदल यात्रा गरहेका युवालाई शंकास्पद अवस्थामा सोधपुछका क्रममा अस्थायी प्रहरी पोष्ट लिङकगेट कपिलबस्तु बाट खटिएको डिउटी टोलिले युवालाई प्रकाउ गरेको हो ।
चौधरीको साथ बाट जम्मा १४ पत्तामा १५३ ट्याब्लेट, खुल्ला अबस्थामा ४४ ट्याब्लेट गरी जम्मा १९७ ट्याब्लेट र केही ट्याब्लेट फुटेको स साना टुक्रा परेको TRAMOL-50 लेखेको २ पत्ता २० क्याप्सुल, LOPEZ ५ एम्पुल, Phenergan ५ एम्पुल र TRAMADEX ५ एम्पुल लागू औषध फेला परेको छ ।
चौधरीलाई आवश्यक कारबाहीका लागी ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको ई-साझाकुरा संवाददाता अजय मिश्राले जानकारी दिनुभएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया