

नेपालमा भारतीय सेनाध्यक्षले राष्ट्रपतिबाट मानार्थ प्रधान सेनापतिको दर्जा पाउने, प्रधानमन्त्रीसँग पनि भेट गर्ने



कार्तिक ११,ई–साझाकुरा
नेपाली सेनाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको कात्तिक १९ गतेदेखि २१ गतेसम्म हुने भ्रमणबारे जानकारी गराएको हो।

सेनाका अनुसार नरवणेसँगै चार सदस्यीय भ्रमण दल नेपाल आउन लागेको हो।
नरवाणे नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि नेपाल आउन लागेका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सेनाले जनाएको छ।
नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतको मानार्थ सेनाध्यक्ष हुन्छन् भने भारतका सेनाध्यक्ष नेपालका मानार्थ प्रधानसेनापति हुन्छन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया