

शनिवार कपिलवस्तुमा थपिए १२ नयाँ संक्रमित


कपिलवस्तु, कार्तिक ८
कोरोना भाईरसको संक्रमण कपिलवस्तुमा बढ्ने क्रम रोकिएको छैन् ।
शनिवार जिल्लामा १२ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिकामा ४जना , वाणगंगा नगरपालिकामा ३ जना। बुद्धभुमि नगरपालिकामा ३ जना, कृष्णनगर नगरपालिकामा १ जना, शिवराज नगरपालिकामा १ जना सहित जिल्लामा १२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार जिल्लामा संक्रमितको संख्या १६१३ पुगेकोमा अहिले १९५ जना मात्र संक्रिय संक्रमित रहेका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया