दशैमा विपन्नलाई लियाेले दियाे राहत

कपिलवस्तुको बुद्द्भभुमी स्थित चम्पापुरमा राहत वितरण गरिएको छ । विजया दशमी मा पनि खान छाक टार्न धाै धाै हुने परिवारलाई लियाेे क्लबको माध्यम बाट साे राहत वितरण गरिएको हो । अाफुहरु अब दिनदुखिको लागि लियोले काम गर्ने लियो क्लवले जनाएको छ । ई-साझाकुरा सगँ बोल्दै लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेलले जिल्लामा त्यस्ता अति विपन्न परिवार कोहि छुटे खबर गर्न अाग्रह गर्दै त्यस्ता परिवारलाई लियोले राहत दिने बताउनु भएको छ ।

खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा

प्रतिक्रिया