

दशैमा विपन्नलाई लियाेले दियाे राहत



कपिलवस्तुको बुद्द्भभुमी स्थित चम्पापुरमा राहत वितरण गरिएको छ । विजया दशमी मा पनि खान छाक टार्न धाै धाै हुने परिवारलाई लियाेे क्लबको माध्यम बाट साे राहत वितरण गरिएको हो । अाफुहरु अब दिनदुखिको लागि लियोले काम गर्ने लियो क्लवले जनाएको छ । ई-साझाकुरा सगँ बोल्दै लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेलले जिल्लामा त्यस्ता अति विपन्न परिवार कोहि छुटे खबर गर्न अाग्रह गर्दै त्यस्ता परिवारलाई लियोले राहत दिने बताउनु भएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया