

थप ७ जनामा कोरोना पृष्टि : वाणगंगा कपिलवस्तु



कार्तिक ५, ई–साझाकुरा
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या बृद्धि भएको छ । बुधवार नगरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार लक्ष्ण देखिएर नीजि स्तरबाट जाँच गराएका ६ वडाका ७ व्यक्तमा कोरोना देखिएको हो ।
यसरी कारोना देखिनेमा वडा नम्बर २ का ३१ बर्षिय पुरुष, वडा नम्बर ३ का ३८ बर्षिय पुरुष, वडा नम्बर ७ का २९ र ५० बर्षिय पुरुष, वडा नम्बर ८ का ३५ बर्षिय महिला, वडा नम्बर ११ का ६६ बर्षिय पुरुषमा कारोना देखिएको हो ।
अर्का २७ बर्षिय ब्यक्तिको वडा खुलेको छैन । संक्रमित मध्ये एक जना सामुदायिक वनका अध्यक्ष रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेसनमा बसेका पनि पौडेलले बताउनु भयो । आज थप भएकासंगै नगरमा जम्मा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६८ पुगेको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया