

बुटवलमा भेन्टिलेटर नपाउँदा ,कोरोना संक्रमित नायव सुब्बाको मृत्यु




कोरोना भाइरस संक्रमणबाट बुटवल उपमहानगरपालिका–८ मा कार्यरत नायव सुब्बाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा भेन्टिलेटर नपाएपछि उनको मृत्यु भएको हो ।
४९ वर्षीय नायव सुब्बा कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थिए । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा भेन्टिलेटर नभएपछि उपचार नपाएरै उनको मृत्यु भएको बताइएको छ ।नायव सुब्बाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै उपमहानगरपालिकाले सोमबारदेखि अत्यावश्यक काम बाहेक अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया