पूर्व राजा शाहले सर्बसाधारणलाई दशैँको टिका नलगाइदिने

विज्ञप्तिमा पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निधो गरेको उल्लेख छ ।

साथै विज्ञप्तिमा यस बर्षको महा अष्टमीका दिन विहिन्न शक्तिपिठहरुमा दर्शन गर्ने कर्यम र विजय दशमीका दिन टिका लगाउने कार्यक्रम नहुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

खबर सबै