
बिरामीमा कोरोना संक्रमण पृष्टि पछि पिपरा अस्पताल शिल

ई-साझाकुरा, असोज २७
वाणगंगा नगरपालिका अन्तर्गत पिपरा अस्पताललाई शिल गरिएको छ । अस्पतालमा आएका विरामीलाई उपचार गरी उक्त बिरामीलाई थप उपचारको लागि बुटवल पठाइएको थियो । उपचारको क्रममा पिसिअार परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएका कारण अस्पताल सिल गरिएको वाणगंगा २ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता समेत रहेका विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार बिरामी महिला ३ दिन देखि अस्पताल उपचारका लागि भर्ना थिईन । वाणगंगा २ बैजलपुर निवासी ५५ वर्षिय महिलाको बुटवलमा गरिएको परिक्षणमा कोरोना देखिएको हो । अस्पताल भर्ना भईकि बिरामीमा संक्रमण देखिएपछि आज अस्पताल ब्यवस्थापन समितीको आकष्मिक बैठक बसेर अस्पताललाई सिल गरिएको हो । अस्पताल अर्का सुचना नअाउदा सम्मका लागि बन्द रहने छ । कार्तिक १ गते अस्पतालमा कार्यरत सबैको पीसिआर परिक्षण गरिने अस्पतालले जनाएक छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया