
प्रहरी प्रमुखसहित कपिलवस्तुमा ८ जनामा कोरोना पुष्टी

असोज २७ कपिलवस्तु
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख सहित आज ८ जनामा कोरोना सङ्क्रमण भएको छ। असोज २४ गते लिइएको स्वाबमा उनीहरुमा कोरोना देखिएको हो। कपिलवस्तुमा डिएसपी धर्मराज भण्डारीलाई कोरोना सङ्क्रमण निको भई काममा फर्किएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३, शिवराज नगरपालिकामा ३ र कपिलवस्तु नगरपालिकामा २ गरी ८ जनामा कोरोना पुष्टि भएको छ।योसँगै कपिलवस्तुमा १ हजार ४ सय २२ जनामा कोरोना संक्रमिण भइसकेको छ। जिल्लामा १ सय ८ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताए। कपिलवस्तुका २ स्थानीय तहमा कोरोना संक्रमित संख्या शून्य छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया