

अर्घाखाँचीका ७ शारीरिक अपाङ्गता भएकाहरुलाई ह्विल चियर वितरण



उमेश बञ्जाडे, असोज २५ अर्घाखाँची
समाज कल्याण परिषदसगकाे समन्वयमा Wheelchair foundation USA, Um Hong Gil Human foundation Korea, संघ राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग कोषका बीच भएको त्रिपक्षिय सम्झौता बमोजिम नेपालका लागि प्राप्त हुन आएका २४० थान व्हीलचियर मध्येबाट अर्घाखाँची जिल्लास्थित सात व्हीलचियर प्रयोगकर्ता ब्यक्तिहरुलाइ नि: शुल्क रुपमा वितरण गरिएको छ ।
श्रृजनशिल अपाङ्ग विकास केन्द्र अर्घाखाँची र निर्मल नवज्योती सुस्तमनस्थिति बिद्यालयको संयोजन मा ह्वील चियर बितरण गरिएको हो ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया