

कपिलवस्तुमा अनलाईन कथा लेखन प्रतियोगिताको आयोजना



असोज ११ कपिलवस्तु
वर्थ वल्र्ड अफिसियल कपिलवस्तुले अनलाईन कथा लेखन प्रतियोगिताको आयोजना गरेको छ । सो अनलाईन कथा लेखन प्रतियोगितामा सहभागि हुनका लागि श्रीआठ पुस्कर भुषालको फेसबुक म्यासेज बक्समा आफ्ना कथा रचनाहरु पठाउनुपर्ने छ । साझा कुरा मिडिया ग्र्ुपद्धारा संचालित ई साझा कुरा अनलाईन मिडिया पार्टनर रहेको प्रतियोगिताको पुरस्कार प्रायोजक श्री वेल्वासे सप्लायर्स वाणगंगा नगरपालिका ९ जिनुवा र ओम श्री सत्य साई ईलेक्टिकल वाणगंगाले गरेका छन् । आफ्ना रचनाहरुलाई [email protected] मा पनि ईमेल गरी पठउन सकिने बताईएको छ । कपिलवस्तुमा अनलाईन कथा लेखन प्रतियोगिता नौलो प्रयोगको रुपमा पनि हेरिएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया