


वाणगंगाका निजि विद्यालयहरु असोज ७ बाट सञ्चालन हुने



ई–साझाकुरा नवराज बेल्वासे, असोज ७
कोरोना भाइरसका कारण करिव ६ महिना सम्म बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । वाणगंगा नगर प्यावसनको आकस्मिक बैठक बसी विद्यालयहरु सञ्चालनमा ल्याउने जनाइएको हो ।
लामो समयसम्म बन्द रहदा विद्यालयहरु मारमा परेको , विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप गतिशिल नभएको , विद्यार्थीहरुको उज्जव भविष्य बनाउनाका लागि भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
नगरको बैठकले असोज २ गतेदेखि ७ गतेसम्म भर्ना अभियान र ७ गतेबाट नै कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । वैकल्पिक शिक्षालाई अग्रसर दिदै पठनपाठन सहज गराउने निर्णय भएको छ । यद्यपि कक्षा सञ्चालन गर्ने अौपचारिक निर्णय हुन भने बाकिँ रहेको नगर कमिटीले जनाएको छ । कक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्ने तथा समाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको ई–साझाकुराका लागि प्यावसन नगर कमिटि सचिव लेखनाथ पौडेलले जानकारी दिनुभएको छ ।
पौडेलले भन्नुभयो


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया