



आज – २१ साउन २०७७ बुधवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदापनि हुन सक्छ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगपनि छ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

खबर सबै
-
विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
-
एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले गरे पार्टी परित्याग
-
कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग
-
आर्थिक अभावमा ‘बोनम्यारो’ जस्तो गम्भिर रोगबाट पिडित ‘शिक्षिका’ आचार्य, उपचारमा ‘सहयोगको अपिल’
-
निर्वाचन : मतदान अधिकृतले के–के गर्न सक्छन् ?
-
आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस











प्रतिक्रिया