

शिवराज जेसिजद्धारा सुपा देउरालीमा पानी ट्याङ्की सहयोग…



सागर पौडेल ।
शिवराज जेसिजद्धारा आज सुपादेउराली मन्दिरलाई पानीको सहज आपुर्तिका लागी ट्याङ्की सहयोग गरिएको छ । मन्दिरमा रहेको शौचालयमा पानी संकलन गर्नको लागि दुई थान प्लाष्टिक ट्याङ्की सहयोग गरेको शिवराज जेसिजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताउनु भएको छ ।
पछिल्लो समय धार्मिक एवम पर्यकिीय स्थलको रुपमा विकास हुदै गएको मन्दिरमा दैनिक रुपमा मानिसहरुको भिडभाड हुने भएपनि शौचालयमा पानी संकलन गर्ने ट्याङ्की नहुँदा फोहोर रहेको थियो । सामाजिक क्षेत्रमा कृयाशिल शिवराज जेसिज बर्ष २०२० का अध्यक्ष,डाइनामिक लिडर बिजय सापकोटा नेतृत्वमा उक्त ट्याङ्की हस्तान्तरण गरिएको हो ।
मन्दिर व्यावस्थापन समितिका उपाध्यक्ष छबिलाल पराजुली र सचिव कपिलदेब खनाललाई ट्याङ्की हस्ताँतरण गरिएको हो । सो ट्यांकी चन्द्रौटाका युवा व्यवसायी , शिवराज जेसिजका संस्थापक कार्यकारी उपाध्यक्ष रामचन्द्र के.सी.(बिराट)द्धारा सहयोग गरिएको जेसिज बर्ष २०२० का अध्यक्ष सापकोटाले बताउनु भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया