

अखिल क्रान्तिकारीले टास्यो अर्घाखाँचीका विद्यालयमा कालो व्यानर



कार्तिक २९ अर्घाँखाँची
अखिल क्रान्तिकारी जिल्ला समिति अघांखाँचीले जिल्लाका सामुदायिक विद्यालयमा विभिन्न माग सहित कालो व्यानर टासेको छ । अखिल त्रान्तिकारिका जिल्ला अध्यक्ष नवीन खड्काले विद्यालय क्षेत्रलाई सरकारले शान्ति क्षेत्र धोषणा गरेको र संविधानले निशुल्क शिक्षा पाउनुपर्ने व्यबस्था गरेतापनि जिल्लाका विभिन्न विधालयले राजनितिक आबरणामा भ्रष्टाचार लुट शृङ्खला मच्चाउने गरी चर्काे शुल्क लिने, निर्माणधिन भवनमा निर्देंशिका बमोजिम मिलोमतो गरि मापदण्ड अनुसार नबनाउने, विद्यालयमा व्यवस्थापन समिति राजनीतिक आडमा बन्धक बनाउने, सटिफिकेटमा चर्को शुल्क लिने गरेको लगायतका काम गरेकोेले सांकेतिक स्वरूप आफुहरूले व्यानर टासेको बताउनुभएको छ । यदि आफ्ना सबै माग समग् विधाथीहरुको माग भएकोले आफ्ना माग लाई बेवास्ता गरेमा कडा प्रतिरोध गर्ने अध्यक्ष खड्काले बताउनुभएको छ ।
अखिल क्रान्तिकारिले जिल्लाका रबिचित्र मावि हटारीनेटा, भगवती मावि शंकेटारी, कुर, खिल्जि असुरकोट लगायतका सामुदायिक विद्यालयमा माग सहित कालो ब्यानर टासेको हो ।(हिन्दुखबरबाट साभार)


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया