

नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश





नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारूलाई पार्टीमा भित्र्याएका छन् ।
नेपालगञ्जमा जारी कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अध्यक्ष थारूलाई पार्टीमा भित्र्याएका हुन् ।
अध्यक्ष थारुलगायत नागरिक उन्मुक्तिका थुप्रै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश भएका महामन्त्री थापाको सचिवालयले दाबी गरेको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया