

२५० करोड रूपैयाँ हिनामिना गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक रूपन्देहीबाट पक्राउ


२५० करोड भन्दा बढी रकम हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको हो। उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत समेत हुन्।
उनलाई सिआइबीको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट शनिबार पक्राउ गरेको एसपी युवराज खड्काले जानकारी दिए।
रायले पटकपटक सञ्चालक समितिको अध्यक्षमा रहेर बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार भएका थिए।
उनलाई प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया