

कपिलवस्तुमा भन्सार छलि ल्याएका रागा बरामत




इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ति टोलीले आज दिउसो भन्सार छलि ल्याएका ४ वटा रागा बरामत गरेको छ ।जिल्लाको कृष्णनगर नगरपालिका ११ पट्ना भन्ने स्थानबाट भारतबाट भन्सार छलि ल्याउदै गरेको अवस्थामा फेला पारि भन्सार चलान गरिएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।
भारतबाट लुकिछिपि ल्याएका राँगाहरु बहादुरगंज बजारमा ल्याई वैध बनाउदै देशका प्रमुख शहरहरुमा लैजाने गरेका छन् । पछिल्लो समय प्रहरीले पट्क पट्क राँगा तथा पाडाहरु बरामत गरेपनी सप्लाई गर्ने गिरोहहरु उम्कने गरेका छन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया