

कपिलबस्तुमा ब्राउन सुगर सहित १ जना नियन्त्रणमा



कपिलबस्तुको मर्यादपुर नाकामा रु.६० लाख बढि पर्ने ब्राउन सुगर सहित एक एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । जिल्लाको यशोद्धरा गाउपालिका ५ सुठौली भन्सारको व्यारियलमा बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ५ जनाको टोलीले चेकिंग गर्ने क्रममा कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्री लाई ६१.१८० ग्राम ब्राउन सुगर सहित बरामद गरेको हो ।
प्रहरी निरिक्षक शंकर सिंह भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती व्यक्ति मार्थी शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको १४ पीस ब्राउन सुगरको पोका बरामद गरेको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ ।
बरामद गरेको ब्राउन सुगर भारत बाट नेपाल आएपछि अन्र्तराष्ट्रिय बजार मुल्य ६० लाख बढि पर्ने बताइएको छ । कपिलवस्तुका सुरक्षाकर्मीले लागु औषध ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा लागु औषध बरामद हुने क्रम बढेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया