

नक्कली डिएसपी पक्राउ


कार्तिक १७, ई–साझाकुरा
आफूलाई डिएसपी हुँ भन्दै मोबाइलमा फोन गरी धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले नक्कली डिएसपी बब्लु झालाई पक्राउ गरेको हो ।
झाले यही कात्तिक १३ गते आफूलाई कालिमाटी वृत्तको डिएसपी भएको भन्दै काठमाडौं बानेश्वर बस्दै आएका चन्दु झालाई फोन गरी धम्क्याएका थिए ।
यसबारेमा चन्दु झाले दिएको उजुरीको आधारमा खोजतलास गर्दै जाँदा डिएसपी हुँ भन्दै फोन गर्ने बब्लु झालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया