

तीन हजार गाँजाको बोट नष्ट



ई–साझाकुरा, कार्तिक १४
उदयपुरको ताप्ली गाउँपालिका ४ लखनडाँडामा स्थानीयले ६ रोपनी जग्गामा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोलीले ताप्ली ४ लखनडाँडास्थित ६ रोपनी जग्गाको तीन हजार गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।
उदयपुरको उत्तर पश्चिम क्षेत्रको अवैध गाँज खेती प्रहरीले बर्सेनी नष्ट गर्दै आएको छ । सो क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरेसंगै अभियान निरन्तर संचालन भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया