
पहिलाे अन्तरास्ट्रिय अवलोकन भ्रमणमा उद्योग व्यापार संघ कपिलवस्तुकाे टाेली

उद्योग व्यापार संघ कपिलवस्तुको बार्षिक कार्ययोजना अन्तरगत पहिलो अन्तरास्ट्रिय भ्रमण भारत बाट सुरु गरेका छ । उद्योग व्यापार संघले केही सिक्ने , बुझ्ने र त्यसलाई कपिलवस्तुमा कार्यान्वयन गर्न सक्ने मुख्य उद्देश्यका साथ भ्रमण गरिएको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनु भयो । उक्त भ्रमणमा संघका पदाधिकारीहरुको उत्साह पूर्ण सहभागिता रहेको छ ।
भ्रमणमा सिकेका कुराहरु उपलब्धि मुलुक रहने निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले बताउनु भयो ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेम नारायण पराजुली र सचिबालय सदस्य तथा संघका संरक्षक टोपनारायन बेल्बासेले छिमेकी राष्ट्रका बिभिन्न स्थानहरुमा सिकेका ज्ञान , सिपहरुलाई आफुले सिक्ने र जिल्लामा प्रयोग गर्न आग्रह गर्नुभयो ।
संघले भ्रमणको पहिलो दिन अत्याधुनिक प्रबिधि सम्बन्धी विभिन्न नया अन्वेषण , आधुनिक संरचना निर्माण , इलेक्ट्रिकल भिकल लगायतमा अवलोकन गरेको छ । अवलोकन पश्चात प्रविधिमा धेरै अगाडि पुगिसकेको अवलोकनको क्रममा पाईएको संघका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
यस्तै यता उद्योग व्यापार संघ कपिलवस्तुको अन्तरास्ट्रिय भ्रमण टोलिले दिल्ली स्थित प्रगति मैदानमा चलिरहेको प्रदर्शनीको समेत अबलोकन गर्ने छ । अवलोकनमा उद्योग व्यापार संघ माघ ३ गते कपिलवस्तु जिल्ला देखि डिल्ली प्रस्थान गरेको थियो जसमा ३२ जना संघका पदाधिकारीहरु सहित २ जना संचारकर्मीको समेत सहभागिता रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया