
हाम्रो एजेन्डा बोक्ने दुर्गा प्रसाईंसहित सबैलाई समर्थन छ : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने बताएको छ । पार्टी उपाध्यक्ष तथा संसदीय दलको उपनेता बुद्धिमान तामाङले सो प्रतिकृया दिए ।
तामाङले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुने जो कोही नेता कार्यकर्तालाई जान नरोकिएको बताए । उनले प्रसाईंको कार्यक्रममा नैतिक समर्थन भएको पनि बताए ।
“पार्टीले नैतिक समर्थन गरेको छ । हाम्रो एजेन्डा बोकेर सडकमा निस्कने जो कोहीलाई पनि हाम्रो नैतिक समर्थन रहने पार्टीको निर्णय हो,” उनले भने ।
प्रसाईको कार्यक्रममा राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पुगेर भाषण गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया