

खोलाले बगाउँदा बाबुछोरीको मृत्यु



गुल्मी। गुल्मीको मालिका गाउँपालिकामा एक ठाडो खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका(२ दर्लिङमा सेतेढुंगा खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको वडा नं २ का वडाध्यक्ष विनोद श्रीसले जानकारी दिए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया