

मिथिला क्षेत्रमा होली भोलि मनाइने


काठमाण्डाै
तराईका धेरैजसो ठाउँमा आज होली मनाउन थालिए पनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ ।
१५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।
यस्तै, कतिपयले मङ्गलवार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने भएका हुन् । मङ्गलवार माछामासुको परिकार पकाउन र खान नहुने भन्दै कतिपयले भोलि होली मनाउँदै छन् ।
मिथिला क्षेत्र बाहेकका ठाउँमा भने आज धुमधामका साथ होली मनाइँदै छ । हिजो हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइएको थियो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया