

मोटरसाइकल दुर्घटनामा रुपन्देहीमा एक युवकको मृत्यु




रुपन्देही । रुपन्देहीमा गयराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको तिलोत्तमा नगरपालिका ५ मा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामे रहेको जनाइएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
वुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया