

सन्तोष ओलीका दुई मुक्तक



संतोष_ओलि / कपिलवस्तु
मुक्तक
गरेर श्रम साउको ऋण फाल्नै सकिन
दुख धेरै भयो घरपरिवार पाल्नै सकिन
घर अनि देश प्यारो हुँदै परदेशिए म
पानी चुइने छानो मेरो टाल्नै सकिन 

मुक्तक
धनी-गरिब मानिस दुइटै फरक के छ
निद्रा एउटै भोक एउटै फरक के छ
म बस्ने झुपडी हजुर बस्ने महल भो
जन्मदिने कोख न हो छुटै फरक के छ
संतोष_ओलि / कपिलवस्तु


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया