
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम जेठ २३ गते आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भएको छ ।
प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल चलिरहेको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
सरकारका सबै मन्त्रालयहरू अहिले नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा केन्द्रित भएको उनले बताए । एक चरण अन्तर मन्त्रालयबीच नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइसकेको र अहिले समूहगत र मन्त्रालयगत रूपमा छलफल चलिरहेको मन्त्री खड्काले जानकारी दिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया